दफा २६
वार्षिक प्रतिवेदन
: प्राधिकरणले प्रत्येक वर्ष लेखा परीक्षण समाप्त भएपछि लेखा परीक्षकको प्रतिवेदन सहित देहायको विवरण खोली नेपाल सरकार समक्ष वार्षिक प्रतिवेदन पेश गर्नु पर्नेछ ः-
(क) विद्युत आपूर्ति सम्बन्धी नीति कार्यान्वयन गर्ने योजना सम्बन्धी विवरण,
(ख) प्राधिकरणबाट सञ्चालित आयोजनाहरुको स्थितिको विस्तृत विवरण,
(ग) आगामी पाँच वर्षको लागि प्राधिकरणको प्रक्षेपित खर्च र आम्दानीको स्रोत सम्बन्धी वित्तीय विवरण,
(घ) नेपाल सरकारबाट प्राप्त निर्देशनहरुको कार्यान्वयन सम्बन्धी विवरण,
(ङ) प्राधिकरणले उपयुक्त देखेका अन्य विवरण ।